Khushima Tips and Tricks
Khushima
    How to make 40 GB hdd to 500GB      How to Make 4Gb memory to 4GB RAM 

Sunday, December 13, 2015

Samsung J200gu unlock done without root file

Samsung J200gu unlock done without root file

 Samsung J200gu unlock done without root file
 no root no risk Copy the 

Call now : 9804937581,  23697936

J200gu Root 

Download

Super Su

Download

Wednesday, February 11, 2015

मोबाइल एप्स हरु लाइ अब कम्प्युटर मै चलाउनुहोस

कुनै बेला तपाई कम्प्युटर मा निकै महत्वपूर्ण काम मा बिजी हुनुन्छ त्यसै बेला तपाई को मोबाइल मा कुनै मेसेज को घन्टी बज्दछ तब कस्तो झ्याउ महसुस हुन्छ हैनर, फोन उठाउन पर्यो अनि त्यसलाई खोल्न पर्यो अनि रिप्लय दिन दिइन्छ, तब एस्तो लाग्छ कि यी एप हरु लाइ यसै कम्प्युटर मा इन्स्टल गर्न पाए हुन्थ्यो … हजुर हो ! अब तपाई अब वॉट्सैप, वाइबर, किक मेसेंजर, काकाओ टॉक, लाइन, ब्लैकबरी मेसेंजर र येस्तै अन्य एप्स हरु लाइ पनि आफ्नो कम्प्युटर मा चलाउन सक्नु हुन्छ |
एति मात्रै नभएर एन्द्रोएड गेम हरु लाइ पनि सजिलै संग चलाउन सक्नु हुन्छ | जसको लागि एक सजिलो तरिका छ यसलाई प्रयोग गर्न को लागि तपाई लाइ कम्प्युटर एक्पर्ट हुनु जरुरि छैन जो कसैले पनि प्रयोग गर्न सक्नु हुन्छ |
-इन्स्टल गर्नुहोस ब्लूस्टैक्स 
Link: https://bluestacks-app-player.en.softonic.com/
ब्लुटेक्स एक ऐंड्रॉयड एम्युलेटर हो | साधारण भाषा मा भन्नु पर्दा यो एक विन्डोज मा एन्द्रोएड एप्स लाइ चलाउने सजिलो तरिका हो | सबै भन्दा पहिला ब्लुटेक्स लाइ आफ्नो विन्डोज पिसी मा इन्स्टल गर्नुस | इन्स्टल भए पछी ब्लुटेक्स प्लेयर स्क्रिन को दाब्रे पट्टि कुना मा माथि तिर बने को सर्च आइकन मा क्लिक गर्नुस र जो एप तपाई युज गर्न चाहनु हुन्छ त्यसलाई छान्नुहोस् | अब एप आइकन मा क्लिक गर्नुस | ब्लुटेक्स एप इन्स्टल गर्नु भन्दा पहिला गुगल एकाउन्ट सेट अप गर्नु पर्ने हुन्छ | एप लाइ डाउनलोड गरेर मोबाइल मा जस्तै इन्स्टल गर्नुस | इन्स्टल भै सके पछी ब्लुटेक्स एप्स प्लेयर विन्डो मा तल पट्टि बनेको होम बटन मा क्लिक गर्नुस | विन्डो मा सबै भन्दा माथि पट्टि इन्स्टल गरेको तपाई को नया एप्स देखिने छ | कुनै कारण ले न देखिए मा दाहिने हात तिर बनेको अल एप्स बटन मा क्लिक गर्नु होला |
अब सेट अप कसरि गर्ने त ? अब ति एप्स हरु लाइ उसी प्रकार ले सेटअप गर्नुस जसरी मोबाइल मा गर्नु हुन्थ्यो | उदाहरण को लागि वाट्सएप लाइ लियौ , सबै भन्दा पहिला आफ्नो मोबाइल नम्बर राख्नुस अनि अगाडी बढ्नुस, तपाई संग मोबाइल नम्बर छैन भने लैंडलाइन नम्बर पनि राख्न सक्नुहुन्छ | ५ मिनेट मा भेरी फिकेसन मेसेज आउने छ र लैंड लाइन मा भने फोन आउने छ , र त्यो कन्फरमेसन कोड बताउने छ , अब त्यो कोड वाट्सएप विन्डो मा राक्नुस| अब वाट्सएप ठिक उसै तरिका ले काम गर्ने छ जो मोबाइल मा गर्दथ्यो |
कुन कुन एप्स चाल्लान त ? जुन सुकै एन्द्रोएड एप हरु लाइ तपाई ब्लुटेक्स प्लेयर को मदत ले चलाउन सक्नु हुन्छ जो विन्डोज ८ ट्याब मा पनि छैनन| अरु पनि धेरै रोचक प्रकार का एन्द्रोएड गेम हरु को मजा पिसी बाट लिन सक्नु हुन्छ |ध्यान दिनु पर्ने कुरा केछ भने यी सबै एप्स हरु मोबाइल को लागि बनाईएका हुन् त्यस कारण ले कुनै दिक्क्त नआउला भन्न सकिदैन , खास गरेर मोबाइल र पिसी दुवै मा चलाउंदा |
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !

How instal mobile apps in your computer

Wednesday, January 28, 2015

Sunday, January 25, 2015

How To Find China Mobile Secret Codes

  How To Find China Mobile Secret Codes

These codes for the China  series of phones provide some interesting information for users, they also unlock some hidden functions. These codes are often referred to as . Use the codes at your own risk, not all China phones support all codes, I have just  tried to list them in a table. With the help of these codes, you can get hidden information of China handsets and troubleshoot the routine problems.

*#66*#  Set Factory Mode

*#8375#  Show Software Version

*#1234#  A2DP ACP Mode

*#1234#  A2DP INT Mode
______________________________________

*#0000#  Set to Default Language
*#0044#  To English
*#0966#   To Arabic
*#0007#   To Russian
*#0033#   To Italian
*#0039#   To Thai
*#0084#  To Vietnamese
*#0049#  To German
______________________________________

*#110*01# Engineer Mode

*#987#  Factory Mode

*#987*99#  Restore factory settings

*#800# or *#900# Software Version

*#360# LCD Contrast

Monday, January 12, 2015

Insert extra columns in blogger layout

In this tutorial i am going to show you how to insert extra columns in blogger default layout, hope this will be very handy for you to personalize your blog. We can add different gadgets in blogger layout easily by using "Add a widget" feature
but it is hard to add an extra column. By this tutorial you will be able to convert your blogger layout to a magazine style layout, which is the most popular layout style now a days. I will show how to add two extra columns bellow blog post section, however if you will read and understand the tutorial properly and carry a little bit of knowledge of the codes, then you will be able to put it anywhere in the template layout. So read it properly and then use it in your own way.

Follow the following steps
1) Go to Template-----Edit HTML------Expand Widget Templates
2) Find out </b:section> tag associated with the Sidebar, as an example

<b:section class='sidebar' id='magazine-left' showaddelement='yes'/>

3) After that add the following codes after </b:section> and before </div>
<b:if cond='data:blog.url == data:blog.homepageUrl'>
<b:section class='sidebar' id='magazine-left' showaddelement='yes'/>

<b:section class='sidebar' id='magazine-right' showaddelement='yes'/>
<div style='clear: both;'/>
</b:if>

4) Now search for the code ]]></b:skin> by pressing Ctrl+F
5) Just before]] ></b:skin> paste the following codes
#magazine-left {
  width: 40%;
  float: left;
}
#magazine-right {
  width: 40%;
  float: right;
}

6) After that click on Preview if everything is going well, then click on Save template.
That's all. Subscribe Us.

Saturday, January 3, 2015

How to Stop automatically update Android App or OS in android mobile

Android mobile with hundreds of installed apps, give problem of update apps when internet connection and wifi networks are available. Auto updates create problem of slow internet connection when we start mobile data transfer from android smart phone.
After set auto updates off, you can get notification on installed application updates are available.

Mainly: Stop auto update can set using 2 easy steps given in below

Old android OS can’t gave second option for stop auto updates app. You can set one of this given in below.

Method 1: Stop auto update apps from google play store

Step 1
Open google play store from your android mobile.
Step 2
Now tap on google play menu tab (Upper right corner given in dots) Than click on setting button.
 Open Google play - Click on Setting tab - 1
Step 3
Now click on Auto updates App.

 Select Auto Update for stop auto update  - 1

Step 4
Now you can see one redio popup with 3 different options, than select “Donot auto-update apps”.

 Select Do not auto update apps

Now you can get auto update apps notification when you have internet or wifi connection.

Method 2: Stop auto update from device setting

Through these methods you can also stop update mobile OS update and Application updates.
Now Go Setting > General Tab > About Device > Software Update > Uncheck Auto-Update

 Open general from setting in android mobile
Click on Auto Update

 Uncheck auto updates to stop all update from android smart phone
Now you are done in second method to stop auto update in android mobile.

........................................................................................................................................................
You are getting some problem to stop auto update in your android smart phone, comment in below comment box. We will be glad to help you.

Recent Posts

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

Design by Nembangs.tk - Phakphok-2, Ilam | Ghurbise Panchami e-mail: nembangs666@gmail.com | Contact +9779804937581
... ...